काठमाडौं ९ भदौ । प्रतिपक्ष दल नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा दुई पार्टी सिस्टम आउने सम्भावना नरहेको बताएका छन्। कांग्रेस–एमाले नेतृत्वको सत्तारुढ गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै उनीहरूले नेपालमा दुई पार्टी सिस्टम ल्याउने धृष्टता गरेपनि त्यो ...