काठमाडौं ३१ साउन । भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा महिलाको ज्यान गएपछि स्थानीय ट्राफिक प्रहरीप्रति आक्रोशित बनेका छन्। ट्राफिक प्रहरीका कारण महिलाले ज्यान गुमाएको भन्दै अहिले ट्राफिकविरुद्ध नाराबाजी भइरहेको छ। आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाउनुका साथै केही सवारी ...