काठमाडौैं ३२ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान सुरु गरेको छ । ‘स्वस्थ नेपाल र निरोगी नेपाली’का लागि स्वास्थ्य मन्त्रालयले हप्ताको एक दिन कार्यालयरघर सरसफाइ अभियान सुरु गरेको हो । निरोगी नेपाल बनाउने सङ्कल्प पूरा गर्नका लागि ...