काठमाडौं, १ भदौ । रुसको कुर्स्क क्षेत्रमा आक्रमण जारी राख्दै युक्रेनले सेम नदीमा रहेको पुल भत्काइदिएको छ।रुसी अधिकारीहरूलाई उद्धृत गर्दै यस हमलामा ग्लुसकोवो सहरनजिकै युक्रेनी सेनाको यो कारबाहीका कारण सहरको एक भाग अन्य स्थानबाट सम्पर्क विच्छेद भएको बताइएको छ। बीबीसीका अनुसार युक्रेनी सेनाले भत्काएको उक्त ...