काठमाडौं १७ साउन । कतारी शेखको नेपाल भ्रमणमा सरकारले करिब साढे २ करोड रुपैयाँ खर्च गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको निमान्त्रणमा कतारी शेख तमिम बिन हमाद अल थानीले गत वैशाख दोस्रो साता नेपालको औपचारिक भ्रमण गरेका थिए। उक्त भ्रमणका क्रममा २ करोड ४६ लाख रुपैयाँ ...