काठमाडौं १८ साउन । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले पदभार ग्रहण गरेका छन्। नवनियुक्त प्रदेश प्रमुख जोशीले शुक्रबार पदभार ग्रहण गरेका हुन्। जोशीलाई मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जोशीलाई कर्णाली प्रदेशको प्रमुखमा नियुक्त गरेका थिए। उनिसहित अन्य दुई प्रदेश प्रमुखले ...