ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इराकको बाबिल प्रान्तमा आक्रमणः चार जनाको मृत्यु


एबीसी न्यूज
१८ श्रावण २०८१, शुक्रबार   १२ : ०९   बजे

काठमाडौं १८ साउन । इराकको बाबिल प्रान्तमा इराकी अर्धसैनिक हस्द शाबी फोर्सको सैन्य आधारमा आक्रमण हुँदा चार जनाको मृत्यु भएको छ । जसमा अहमद नजम अब्दुल–जाहरा नामक कमाण्डरसहित चार लडाकुको मृत्यु भएको हो ।

इराकले अमेरिकी नेतृत्वको गठबन्धन सेनालाई आक्रमणको नतिजाको लागि जिम्मेवार ठहराएको इराकी सेनाका प्रवक्ता याह्या रसूलले बताउनुभयो । हशद शाबी सेनाको अल–जजिरा अपरेशन कमाण्डले जारी गरेको विज्ञप्तिमा संयुक्त राज्यले जुर्फ अल–नासर क्षेत्रमा अर्धसैनिक ४७ औं ब्रिगेडमा तीनवटा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ ।

त्यस्ता आक्रमणहरूले इराक र सिरियामा इस्लामिक स्टेट ९आईएस० समूहसँग लड्नका लागि संयुक्त सुरक्षा कार्यको सबै प्रयास, संयन्त्र र ढाँचालाई महत्त्वपूर्ण रूपमा कमजोर पार्नसक्ने बताइएको छ । सिन्ह्वारन्यूज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group