काठमाडौं, १७ माघ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार चर्किंदै गर्दा नेपाली कांग्रेसभित्र एउटा समानान्तर राजनीति चलिरहेको छ—चुनावी मैदानमा नउत्रिएका देउवा पक्षका हाई–प्रोफाइल नेताहरू के गर्दैछन्? उनीहरूको मौनता, गतिविधि र भूमिकाले कांग्रेसको चुनावी परिणाम कति प्रभावित पार्ला भन्ने प्रश्न अहिले पार्टीभित्र मात्र ...