काठमाडौं, १० माघ ।आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा प्रधानमन्त्रीका दुई सम्भावित उम्मेदवार बालेन्द्र साह र गगनकुमार थापा सजिलै संसद् यात्रा तय गर्न सक्ने अवस्था छैन। दुवै उम्मेदवार नयाँ मतदाताको भरोसामा निर्भर रहेका छन्। वरिष्ठ नेता बालेन्द्र साह झापा–५ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै प्रधानमन्त्री ...