काठान्डौ माघ ११ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएपछि फेला परेका थप प्रमाण झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दासँग सम्बन्धित थप सक्कल प्रमाण कागजात झिकाउन ...