काठमाडौं २५ फागुन । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्ण सङ्घ संस्था तथा व्यक्तिहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको लागि संयुक्त ...