काठमाडौ २८ माघ । इतिहास लत्याइएको भन्दै नेपाल पत्रकार महासंघको कार्यक्रमस्थलमै पत्रकाहरू खनिएका छन्। नेपाल आदिवासी पत्रकार संघ फोनिज० को नेतृत्वमा नेपाल पर्यटन बोर्डको सभा हलमा पुगेका दर्जनौँ पत्रकारहरू महासंघविरुद्ध खनिएका हुन्। फोनिजसम्बद्ध पत्रकारहरूले महासंघको प्रतिष्ठान प्रदेश समितिले प्रकाशित गरेको ुअग्र अनुहार स् कथा अग्रजको, गाथा ...