काठमाडौं, २२ मंसिर । बढ्दो मूल्यलाई ख्याल गर्दै भारतले प्याज निर्यातमा रोक लगाएको छ। भारतीय प्याजले नेपालमा पनि ठूलो हिस्सा ओगट्ने गरेको छ। केन्द्र सरकारले घरेलु बजारमा प्याजको उपलब्धता सुनिश्चित गर्दै मूल्यलाई नियन्त्रणमा राखिरहन यस्तो कदम चालेको हो। भारतले आगामी वर्ष मार्च महिनासम्म प्याज निर्यातमा ...