काठमाडौं, १४ कात्तिक । इजरायल–हमास द्वन्द्वसँगै हजारौँ परिवार दक्षिण लेबनानबाट पलायन भएका छन् । नगरपालिका र सुरक्षा एजेन्सीको तथ्यांकानुसार तनाव सुरु भएदेखि लेबनान–इजरायल सीमानजिकका गाउँ र सहरहरूबाट ३० हजारभन्दा बढी मानिस विस्थापित भएका हुन् । करिब १५ सय परिवार नाबातीह र टायर, ८०० हासबाया क्षेत्र ...