काठमाडौं, १३ कात्तिक । बागमती प्रदेशले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले प्रधानमन्त्री कार्यालयसहित ६ वटा निकायविरुद्ध रिट दायर गरेका हुन्। संघीय संसदबाट जारी भएको शहरी क्षेत्र सार्वजनिक यतायात व्यवस्थापन प्राधिकरण ऐन २०७९ खारेजीको माग ...