काठमाडौं, ६ कात्तिक । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेपछि १७ दिनयता युद्ध जारी छ । सोमबार गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणमा परी यो अवधिमा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको जनाएको छ । हमासले अक्टोबर ७ मा गरेको आक्रमणमा परी इजरायलमा एक हजार ...