ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा इजरायलको भीषण आक्रमण, पाँच हजारभन्दा बढी मानिस मारिए


एबीसी न्यूज
६ कार्तिक २०८०, सोमबार   ९ : ३८   बजे

काठमाडौं, ६ कात्तिक । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेपछि १७ दिनयता युद्ध जारी छ । सोमबार गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणमा परी यो अवधिमा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको जनाएको छ ।

हमासले अक्टोबर ७ मा गरेको आक्रमणमा परी इजरायलमा एक हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ ।

प्यालेस्टाइनी शरणार्थीका निम्ति संयुक्त राष्ट्रसंघीय एजेन्सीले इजरायलले उत्तरी क्षेत्रबाट भाग्न भनेपछि दक्षिणी गाजाको अवस्था नाजुक बनेको जनाएको छ ।

१४ लाख अर्थात् गाजाको आधाभन्दा बढी जनसंख्या अहिले आन्तरिक रूपमा विस्थापित भइसकेको बीबीसीले उल्लेख गरेको छ ।

इजरायलले यति भीषण आक्रमण गरिरहेको छ कि एकैदिनमा हमासका ३२० भन्दा बढी लक्षित ठेगानामा हमला गरेको छ ।

इजरायलको रक्षा बलले हमासले २२२ जनालाई बन्धक बनाएर राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group