काठमाडौ साउन २३ । देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । काठमाण्डौ उपत्यकासहित बर्दिया, बारा, सर्लाही, धनुषा, मकवानपुर, कास्की, बाँके, कैलाली, कन्चनपुरलगायतका जिल्लामा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बबई नदीको चेपाङ, बर्दियाको बाढीमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको ...