ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३१ साउनदेखि ३ भदौसम्म हुने एक्स्पोमा उपराष्ट्रपति यादव चीन भ्रमण जाने


एबीसी न्यूज
२१ श्रावण २०८०, आइतबार   ७ : ५३   बजे

 

काठमाडौं २१ साउन । उपराष्ट्रपति रामसहाय यादवको चीन भ्रमण जाने भएका छन् । यति नै बेला प्रधानमन्त्री पुष्पमकमल दाहाल प्रचण्डको आसन्न भ्रमणको समते तयारी चलिरहेको छ ।

दक्षिणी चीनको कुन्मिङमा आगामी हप्ता हुन लागेको ‘साउथ एसियन एक्सो’ मा सहभागी हुनेगरी उपराष्ट्रपति यादव चीन भ्रमणमा जान लागेका हुन्।

चीनले प्रत्येक वर्ष आयोजना गर्दै आएको यो एक्सोको यसपटक सातौँ संस्करण हो, जसको यस वर्षको मुख्य विषय सोलिडारिटी एण्ड कोअपरेशन फर कमन डेभलपमेन्ट’ तय गरिएको छ।

चीनको वाणिज्य मन्त्रालय र युनान प्रोभिन्स सरकारले सो एक्सो गर्न लागेका हुन्। सो एक्स्पोसँगै ‘कुन्मिङ एक्स्पोर्ट एण्ड इम्पोर्ट फेयर’ कार्यक्रम पनि आयोजना हुँदैछ।

‘एक्पोमा सहभागिताका लागि मित्रराष्ट्र चीनले उपराष्ट्रपति यादवलाई निमन्त्रणा पठाइसकेको छ, त्यसैअनुरुप उहाँको चीन भ्रमणको तयारी सुरु भइसकेको छ ।

यसअघि सो एक्स्पोमा निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन र त्यसअघिका उपराष्ट्रपति परमानन्द झाले सहभागिता जनाइसकेका छन्।

३१ साउनदेखि ३ भदौसम्म सुरु हुने एक्स्पोमा यसपटक नेपालका उपराष्ट्रपतिको सहभागिता हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu