काठमाडौं, २७ असार । नेकपा (माओवादी) केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निधनबाट पार्टीले अभिभावक गुमाउनुपरेको बताएको छ।पार्टीका महासचिव देव गुरूङले शोक वक्तव्य जारी गर्दै सीता दाहालको निधनबाट पार्टीले क्षति बेहोरेको बताएका हुन्।‘कमरेड सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको छ। उहाँले ...