काठमाडौं १३ असार । ललिता निवास काण्डमा पूर्व प्रधानमन्त्रीहरूलाई कारबाही नभएको विषयमा सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन्।प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास काण्डमा प्रधानमन्त्री दाहाललाई प्रश्न गरेका हुन्। प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा बोल्दै ललिता ...