काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती र सचिवालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न माग गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुतिसहित छलफलमा भाग लिँदै उनले यस्तो माग गरेका हुन्। प्रधानमन्त्रीको सचिलवालयमा ७९ ...