काठमाडौं २७ बैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि उनलाई हिरासतमा भेट्न नेताहरूको लर्को लागेको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असुली गरेको गिरोहलाई नीतिगत निर्णय गिरिदिएर अगुवाई गरेको भनिएका खाणलाई भेट्न टेकुस्थित प्रहरी परिसर काठमाडौंमा नेताहरू गइरहेपनि प्रहरीले भेट्न दिएको छैन। ...