काठमाडौ २८ भदौ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विशिष्ट परिस्थितिमा निर्माण भएको सुशीला कार्की नेतृत्वको सरकारलाई आफ्नो समर्थन रहने बताएका छन्। पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन्। ‘हामीले जेन जीको प्रस्ताव र सहमतिअनुसार कै सरकार संवैधानिक प्रक्रियाबाट गठन गर्न आव्हान ...