ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद विघटन हुनुमा दलका प्रमुख नेताहरु जिम्मेवार – प्रभाकर


abc news
२८ भदौ २०८२, शनिबार   ७ : ४३   बजे

काठमाडौ २८ भदौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर ले संसद विघटन हुनुमा राजनीतिक दलका प्रमुख नेताहरु जिम्मेवार रहेको बताएका छन् । इतिहासले यसको मूल्यांकन गर्ने उनको भनाइ छ ।

संसद विघटन गर्ने सर्तसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आज प्रधानमन्त्री पदको शपथ ग्रहण गरेलगत्तै पूर्वमन्त्री शर्माले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

शर्माले फेसबुकमा लेखेका छन्, संसद विघटन हुनुमा दलका प्रमुख नेताहरु जिम्मेवार छन् । पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरुको लागि यो ठूलो विषय नहुन सक्छ तर इतिहासले यसको मूल्यांकन गर्ने छ ।

शर्माले प्रमुख दलका नेताहरु भनेर संसदका ठूला दलहरु क्रमशस् नेपाली कांग्रेस, नेकपा एमाले र आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका नेतृत्वप्रति लक्षित गरेका छन् ।

आजै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति निकालेर संसद विघटनप्रति गम्भीर असहमति रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group