काठमाडौँ, १४ फागुन । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपति निर्वाचनमा नेकपा (एमाले)ले पत्र लेखेर समर्थन मागेर संवादको ढोका खोलेको बताएको छ । सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेले पत्र लेखेकोमा धन्यवादसमेत ज्ञापन गरेका छन् । ‘पत्रका लागि धन्यवाद । यसले औपचारिक रुपमा राजनीतिक संवादको ढोका खोलिदिएको छ,’ पत्र ...