काठमाडौं, ६ माघ । देशभर वायु प्रदूषण बढेको छ । अन्य क्षेत्रको तुलनामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै वायु प्रदूषण छ । त्यस्तै धनकुटा र दाङमा पनि प्रदूषण उच्च छ । हावाको गुणस्तर सूचक मापक एअर क्वालिटी इन्डेक्स (एक्यूआई) काठमाडौं, ललितपुर र भक्तपुरमा एक सय ६० ...