काठमाडौं । शंकरराज पाठक अमेरिकामा भिजिटर प्रोफेसर भएर लिएर फर्किएका थिए । राजा वीरेन्द्रले भेटेर सोधे, अमेरिकामा के पढायौ ? उनले इकोनोमी डेभलपमेन्ट पढाएको सुनाए । केही दिनमा वीरेन्द्रले साहित्यकार तथा चित्रकार लैनसिंह बाङ्देलसँग उनलाई पनि प्रज्ञा प्रतिष्ठानका लागि आवश्यक नीति निर्माण गर्न लगाए ...