काठमाडौं, १९ असोज । यो वर्षको विजयादशमीको साइतको टीका लगाइएको छ । साइतमै लगाउनेहरूले बिहान ११ बजेर ५१ मिनेटको उत्तम साइतमा टीका लगाएका छन् । टीका थाप्न मान्यजन र आफन्तकोमा पुग्नेहरूको चहलपहल पनि सुरु भएको छ ।काठमाण्डौ उपत्यकाका सडकमा मानिसहरुको केही चहलपहल बढ्न थालेको छ ...