ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ता गठबन्धनमा आज पनि सिट बाँडफाँटको टुंगो लागेन


एबीसी / संवाददाता
१८ आश्विन २०७९, मंगलबार   ९ : १४   बजे

काठमाडौं, १८ असोज ।  सत्तारूढ गठबन्धनले मंगलबार (आज) पनि सिट बाँडफाँट टुंगो लगाउन सकेनन्। दिनभर प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेता, सिट बाँडफाँट कार्यदलका सदस्यबीच छलफल भए पनि प्रदेश सभाको मिल्न बाँकी रहेको कार्यदलका एक सदस्यले बताए। बैठक केही बेरअघि सकिएको छ।

‘अब भोलि (दिउँसो) ३ बजे फेरि बस्छौं, आज मोटामोटी छलफल भयो, प्रदेश सभाको टुंगो नलागेकोले प्रतिनिधि सभाको पनि सहमति घोषणा हुन सकेन’, ती सदस्यले भने, ‘समय एकदम कम छ, अब निर्णय गर्दै जाने भनेका छौँ।’निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयन दर्ता २३ असोजलाइ तय गरेको छ।

त्यो भन्दा अगाडि सहमति नगर्दा समस्या पर्ने भएकाले टीकाकै दिन बुधबार पनि बैठकमा जुट्न लागेको ती नेताले जानकारी दिए।प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० मध्ये गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले बागलुङ र प्युठान प्रतिनिधि सभा र प्रदेश सभामा अर्घाखाँची र बागलुङ पाउने सहमति जुटिसकेको छ।

तर अन्य चार दलको सहमति भएको छैन। केही प्रदेशमा सहमति नहुँदा रोकिएको नेताहरू बताउँछन्। २० साउनमा सिट बाँडफाटँबारे सहमतिको मस्यौदा तयार पार्न ११ सदस्यीय कार्यदल बनाएर छलफल र मत विश्लेषण भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu