काठमाडौं, २० भदौ । गाउँ, शहर र दुनियाँ ब्युँझाउने अभियानका साथ १४ वर्षको अनवरत यात्रा पार गर्दै एबीसी टेलिभिजनले १५ औं वर्षको शुभारम्भ गरेको छ । यस अवसरमा एबीसी न्यूजले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग संवाद एवम् सुझाव संकलन गरेको छ । नागरिकको लामो संघर्ष र योगदान ...