काठमाडौं, ३१ साउन । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । आसन्न निर्वाचनका लागि सीट बाँडफाँट गर्न गठित कार्यदलको म्याद सकिन लाग्दा गठबन्धनको शीर्ष बैठक बसेको हो । शीर्ष बैठकले कृष्ण सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदललाई सिट बाँडफाँटका लागि साउन ...