काठमाडौं , ५ साउन । इन्डोनेसियामा बिहीबार यात्रुवाहक जहाजको आकस्मिक अवतरण गरेपछि पाइलटको मृत्यु भएको छ। एबिसी न्युजका अनुसार सिटिलिंक एयरलाइन्स कम्पनीको एयरबस ए ३२० विमान उडेको १५ मिनेटपछि पाइलटको स्वास्थ्यमा समस्या आएको थियो। उडान क्रममा चालकको स्वास्थ्यमा समस्या आएको बताएपछि विमान सुराबायाको जुआन्डा अन्तर्राष्ट्रिय ...