काठमाडौं, ४ साउन । बुधबार प्रतिनिधिसभामा भिन्न दृष्य देखियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता, पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री, पूर्वपरराष्ट्रमन्त्री समेत रहेका भीम रावलले रोष्ट्रम कब्जा गरे । अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय अनुसार अमेरिकालाई पत्र नपठाएको भनी उनले सभामुखसमक्ष ...