काठमाडौं, २ साउन । काठमाडौंमा हिजो मनसुन सुरु भएयताकै सबैभन्दा गर्मी भएको छ । काठमाडौंमा हिजोको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो । हिजो यसपालि मनसुन लागेपछिकै सबैभन्दा धेरै गर्मी भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । पानी नपर्दा काठमाडौंसहित देशभर नै ...