काठमाडौं, ३१ असार । जुम्लाको हिमा गाउँपालिका १ स्थित भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत्गृह भत्किँदा चौकीदार गोरखबहादुर रावतका श्रीमतीसहित दुई छोराको मृत्यु भएको छ । एक्कासी बिजुली बन्द भएपछि विद्युत्गृहमा विद्युत्को अवस्था बुझ्न गएका उनीहरूको पुरिएर मृत्यु भएको होे । गएराति साढे २ बजेतिर विद्युत् गृह ...