काठमाडौँ, १३ असार । नेकपा एमालेका नेता राजेन्द्र गौतमले संखुवासभास्थित अपर अरुण आयोजनामा चलखेलको गन्ध आएको बताउनुभएको छ । आईतबार संसदमा अपर अरुण जलविद्युत आयोजनाको विषयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । पछिल्लो समय यो आयोजना ब्यापारि र विदेशीलाई सुम्पने त हैन भन्ने जनतामा ठूलो ...