काठमाडौँ, ९ असार । भारतमा पछिल्लो २४ घण्टामा कम्तीमा १२ हजार २४९ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको संख्या बढेर ८१ हजार ...