काठमाडौं, १ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पताल भर्ना भएकी छन्।उनलाई लुम्बिनी प्रादेशिक अस्पताल भर्ना गरिएको हो।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। उनको स्वास्थ्य परीक्षण गरिसकिएको छ।अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर इन्द्र ढकालका अनुसार राज्यमन्त्री वलीको रक्तचाप र सुगरको मात्रा बढेको छ।अस्पतालको ...