काठमाडौं, १ असार। एसिया कप फुटबल छनोटअन्तर्गत तेस्रो चरणमा नेपाल सबै खेलमा पराजित भएर बाहिरिएको छ। कुवेतमा भएको आफ्नो समूहको अन्तिम खेलमा नेपालले बुधबार बिहान इन्डोनेसियासँग ७–० गोलको हार ब्यहोर्यो।
नेपालले यसअघि पहिलो खेलमा जोर्डनसँग २–० र कुवेतसँग ४–१ गोलको हार ब्यहोरेको थियो। पहिलो हाफमा २(० गोलले अगाडि रहेको इन्डोनेसियाले मध्यान्तरपछि ५ गोल थपेको थियो।
प्रतिक्रिया दिनुहोस्