काठमाडौं १ वैशाख । माओवादी र समाजवादीको गठबन्धन रहेको मन्त्री प्रेम आलेको गृह पालिका डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित दुई वटा वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भैरवबहादुर साउद २ हजार ३ सय ४३ ...