काठमाडौं, २ जेठ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म १०२ स्थानीय तहको अन्तिम नजिता आएको छ । ऋष्अिप ज्भचभ१ँष्लम द्ययबचम ज्भचभ१कझउ।लभतश्र सार्वजनिक नतिजा अनुसार हालसम्म सबैभन्दा बढी पालिकाको प्रमुखरअध्यक्ष नेपाली कांग्रेसले जितेको ...