ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकिपिडियाले एबीसी टेलिभिजन र सेतोपाटीको एक्जिट पोल र मत सर्वेक्षणलाई कसरी लेख्यो ?


एबीसी / संवाददाता
१ जेष्ठ २०७९, आइतबार   २ : ४५   बजे

 

काठमाडौं १ जेठ । भर्खरै सम्पन्न स्थानीय निर्वाचनका बारेमा नेपालमा रहेका झण्डै १ हजार भन्दा बढी प्रभावकारी मिडियामध्ये एउटा टेलिभिजन मिडिया एबीसी टेलिभिजन र नेपालपेजडटकमले एक्जिट पोल सार्वजनिक गरेको छ । त्यसैगरी स्थानीय निर्वाचनका सन्दर्भमा सेतापाटी डटकमले काठमाडौं, पोखरा, भरतपुर महानगरपालिकाको मत सर्वेक्षण गरेको थियो । यी दुई वटा मिडिया संस्थाका पोललाई विश्व प्रसिद्ध विकिपिडियाले रोचक तरिकाले प्रस्तुत गरेको छ ।

https://en.wikipedia.org/wiki/2022_Nepalese_local_elections#cite_note-9

एबीसी टेलिभिजनको एक्जिट पोल
सेतोपाटीको मत सर्वेक्षणको तालिका

https://en.wikipedia.org/wiki/2022_Nepalese_local_elections#cite_note-9

विकिपिडियाले एबीसीको पोल जस्ताको तस्तै प्रस्तुत गरेको छ भने सेतोपाटीको हवालामा तालिका बनाएर देशभरको स्थितिलाई परिवर्तन गरिदिएको छ । विकिपिडियाले दिएको लिंकमा स्रोतका रुपमा सेतो पार्टीको एउटा समाचार विवरण मात्र छ । जहां काठमाडौंमा बालेन शाहले जित्न सक्ने मत सर्वेक्षण रहेको थियो ।

एबीसी टेलिभिजनको एक्जिट पोल सार्वजनिक कार्यक्रमको बहसमा नागरिक अगुवा श्याम श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, प्रा.डा। लोकराज बराल तथ ा तथा एबीसी टेलिभिजनका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेल र किशोर पन्थी । २०७९ बैशाख ३०।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu