काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिका– ३ मा एमालेका प्रेमबहादुर थापा निर्वाचित हुनुभएको छ। उहाँले मेयरमा एमालेबाटै उम्मेदवार बनेका केशव स्थापितको भन्दा ९३४ भोट बढी पाउनुभएको छ । थापाका प्रतिस्पर्धी कांग्रेसका राजेश अधिकारीले भने १५०८ भोट प्राप्त गर्नुभयो । यो वडाबाट मेयरमा बालेन शाहलाई २३१९ ...