ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री देउवालाई एमालेले भन्यो – रातो बत्ति बलि सक्यो अब ब्यूँझिनुस्


एबीसी / संवाददाता
३ जेष्ठ २०७९, मंगलबार   ४ : ४५   बजे

काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई निद्राबाट ब्यूँतिन आग्रह गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै एमाले सांसद प्रदीपकुमार ज्ञवालीले यस्तो बताएका हुन्। उनले स्थानीय तह निर्वाचन सार्न अनेक बहानाबाजी र सेटिङको प्रयास भएको पनि बताए। ुयो बीचमा अनेक सेटिङ भए। निर्वाचन सार्न संविधानका छिद्र देखाएर बहानाबाजी गरिएनु, उनले भने, ुतर यसबीचमा हाम्रो विरोध जारी थियो। सत्तारुढ दलहरु निर्वाचन सार्न चाहिरहेका थिए। एमालेको निरन्तर विरोध र दबाबले निर्वाचन भएको छ।

उनले एकीकृत समाजवादीतिर लक्षित गर्दै अदालतले कारबाही नगरे पनि जनताले मत नदिएर उचित फैसला गरेको बताएका छन्। सेटिङमा चलेको अदालतले कारबाही नगरे पनि जनताले उचित फैसला गरेका छन्, उनले भनेका छन्, ुजनताको फैसलालाई समेत शिरोधार्य गर्दै हाम्रा मान्यता यथावत छन्।ज्ञवालीले जस्केलाबाट अध्यादेश ल्याएर एमाले फुटाइएको भन्दै चोर बाटोबाटै त्यसलाई फिर्ता लिने काम भएको पनि उनले बताएका छन्।

सभामुख पनि त्यसमा जोडिने काम भएको छ। अदालत यस मामिलामा सहयोग बन्ने काम भएको छु, उनले भने, अब संसदमा हामीले आजदेखि फरक ढंगले विरोधलाई अघि बढाउने भएका छौँ। देश आर्थिक संकटमा छ। यो विषयमा सदनमा बहस हुनुपर्ने विषयले हामीलाई तानेको छ।उनले देशको अर्थतन्त्रका सबै सूचकमा रातो बत्ती बलेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई निद्राबाट ब्यूँतन भनेका छन्।

तर उहाँहरुलाई यो कुराले छुँदैन पनि होला। अर्थतन्त्र अत्यन्तै संकटमा छ। सरकार भने राष्ट्र बैंकका गभर्नरदेखि संवैधानिक निकाय र अन्य सरकारी अंगमा हस्तक्षेप बढाउन लागेको छु, उनले भने, संकट चुलिँदै गर्दा अब त प्रधानमन्त्री ब्यूँझिनुस्, अर्थमन्त्री पनि ब्यूँझिनुस्। ु

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group