काठमाडौँ, १९ फागुन । रुस-युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय कमोडिटी बजारमा उच्च मूल्य वृद्धि भएको छ । जसको असर नेपालको औद्योगिक उत्पादनदेखि बजारसम्मका अत्यावश्यक वस्तुको मूल्यमा पर्ने चिन्ता सुरु भएको छ । युद्धका कारण रुस र युक्रेनी बजारमा उत्पादन हुने वस्तुको निर्यातमा प्रभावसँगै युद्ध थप चर्किए ...