ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनमा रहेका नेपालीको उद्धार गर्न भारत सरकारसँग आग्रह


एबीसी / संवाददाता
१९ फाल्गुन २०७८, बिहिबार   २ : ३०   बजे

काठमाडौँ, १९ फागुन । रुसको आक्रमणबाट संकटग्रस्त युक्रेनबाट नेपाली नागरिकलाई उद्धार गरिदिन नेपालले भारत सरकारसँग आग्रह गरेको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई भारतीय नागरिकसँगै नेपालीलाई पनि उद्धार गरिदिन अनुरोध गरेको हो । नेपाल फर्किन चाहने नेपालीलाई भारतीयसँगै जहाजमा ल्याइदिन आग्रह गरिएको दूतावासका अधिकारीहरूले बताएका छन् ।

भारत सरकारले पनि नेपालको अनुरोधमा सकारात्मक जवाफ दिएको बताइएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपाल र बंगलादेश लगायत छिमेकी मुलुकका युक्रेनमा अलपत्र परेका नागरिकको उद्धार गर्न भारत तयार रहेको भारतीय सञ्चारमाध्यमसमक्ष बताएका छन् । कोरोना महामारी र अफगानिस्तान संकटका बेला आफ्ना नागरिक उद्धार गर्दा भारत सरकारले नेपाली नागरिकको पनि उद्धार गरेको थियो । करिब ३ सय नेपाली युक्रेनमा अलपत्र रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जर्मनीस्थित नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिइरहेको जनाएको छ । दूतावासले परराष्ट्र मन्त्रालयलाई हालै लेखेको पत्रमा युक्रेन संकटग्रस्त अवस्थामा रहे पनि केही नेपाली भने स्वदेश फर्किन चाहेका छैनन् ।
लाखौं खर्चेर रोजगारी र अध्ययनका लागि युक्रेन गएकाले तत्काल स्वदेश फर्किन नचाहेको उनीहरूले बताइरहेका छन् । ती नेपाली युक्रेन छोडेर अन्य युरोपेली मुलुकतिर छिर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group