काठमाडौं । उपत्यकाका सहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । पानी परेसंगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकी, शिवपुरी, लाकुरीभञ्ज्याङ लगायतका डा“डामा हिमपात भएको हो । यस्तै सुदूरपश्चिमका पहाडी जिल्लामा गएरातिदेखि हिमपात भएको छ । बाक्लो हिमपात भएपछि सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने ...