काठमाडौं, ३१ असार । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि मन्त्रिपरिषदको दोस्रो वैठक आज बस्दैछ ।प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजे बैठक मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । आजको बैठकले पुनःस्थापित प्रतिनिधिसभा वैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्ने सम्भावना छ । ...