काठमाडौं, १३ असार । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले सर्वोच्चको आदेश त्रुटीपूर्ण रहेको निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भन्नुभयो, “सर्वोच्च अदालतले गरेको फैसला गम्भीर र त्रुटीपूर्ण हो भन्ने हाम्रो निष्कर्ष हो।” सर्वोच्च अदालतले राजनीतिक दल ...